
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालबेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए । कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालय
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारयुवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालइलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सिभिल डे्रेसका सई चन्दन कुमार यादव तथा लहान ट्राफिक सहितको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स.९प. ६३८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा चालक सिंहले बोकेको झोलाबाट लागुऔषध भेटिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालयसअघि महन्थ ठाकुरको पक्षमा देखिएका मेयर मण्डल उमा शँकर अरगरियासँग अधिक नजिकी मानिएका थिए । तर, जनप्रतिनीधि किनबेचको समयमा मेयर मण्डलले उपेन्द्र गुट रोजेका छन् ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसमाजिक सँजालमा भिडियो प्लेटफार्मको राजा मानिने युटुबमा १० लाख अर्थात १ मिलियन सब्सक्राईबर पुरयाउन सफल भएका शर्माले छोटो समयमै गोल्डेन (सुनौलो) बटन प्राप्त गरेका छन् । उनलाई युटुब कम्पनीले सो बटन प्रदान गरेको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसो कार्यक्रममा विशिष्ट अतिथिमा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा नम्बर २ का वडा अध्यक्ष जैसिलाल भिनबार, नगर सचिव रामकुमार यादव लगायत सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकउनीहरुले आफूखुसी लोसपा रोजेका हुन् । त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिए । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकुटपिट गर्नेहरुले उनले अस्पतालभित्रै रक्सी खाएको कारण कुटपिट गरेको बताएका छन् । अस्पतालमा रक्सी खाएर डयुटी गरेको भन्दै कुटपिट गरिएको भन्दै थियो । यसका साथै, केही जनाले अस्पतालमा इन्टर्नको लागि गएकी नर्सलाई जिस्काएको आरोपमा कुटपिट गरिएको पनि प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनभारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजएसपी राठौरले महिलाको विषय अतिसंवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको र गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीलाई अनुसन्धान गर्ने वातावरण बनाईदिन आग्रह गरिएको जनाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
५ वर्ष अगाडि · देश काल