
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारउपकुलपति डा. झाले नै माग पुरा गर्न नचाहेको आरोप आन्दोलित शिक्षकहरुको छ । स्थापना कालदेखि नै आफूहरु कार्यरत रहेकाले कानून बमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरुको दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
चौठचन्द्र तराई मधेशमा मनाउँदै आएको आस्थाको पर्व हो । महिलाहरुले मनाउने निष्ठाको पर्व प्रदेश २ को हरेक जिल्लामा मनाइन्छ । अन्य जिल्लाहरुमा पनि चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोअस्पतालका निमित्त प्रमुख सुमन्त मण्डल र स्वास्थ्यकर्मी सँजीत प्रसाद यादव मार्फत नगर प्रमुख बरबरियाले हस्तान्तरण गरेका हुन् । धनुषाको जनकपुरधाम बाहेक शहिदनगरले मात्र अस्पतालमा ईमरजेन्सी सेवा सँचालनमा ल्याएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसुत्केरीको मृत्यू भएपछि हत्तारमा नक्कली मन्जुरनामा खडा गरिएको आरोप आफन्तजनले लगाए । यद्यपी, अस्पताल प्रशासनले मन्जुरनामा नक्कली नभएको र अपरेशन अघि नै गरिएको दाबी गरेका छन् । चाँदनीले आफू ज्यान दिएर छोरी जन्माएकी हुन् । दिसा खाएको कारण शिशुको समेत बाँच्ने सम्भावना कम रहेको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोअब सबै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट वास्तविक समयमा हुनेछ । यसले भुक्तानी र लेखाङ्कन रियल टाइममा गर्न सक्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालबिद्यालयहरुले समयमै बिद्यार्थीको सूचि पठाउनु पर्ने तर गाउँपालिकाबाट पटक–पटक पत्राचार गर्दा पनि बिद्यालयहरुले समयमा थप विद्यार्थीहरुको सूचि नै नपठाउने कारणले पाठ्यपुस्तकको अभाव सृजना भएको बताईन् ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?युवतीले नयाँ नम्बरबाट साउन २७ गते फोन गरिन् र होटल मकालुमा भेट्ने सहमति भयो। होटल बाहिर दुवै जनाको भेट भएपछि त्यहाँ आइसक्रिम र बिस्कुट खाँदै गफिए। त्यसपछि उनीहरु होटलको कोठामा पुगेपछि युवकले यौन सम्पर्क गर्न खोज्दा युवतीले प्रतिकार गर्दै लिङ्गमा कैंची प्रहार गरिन्।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कार्यक्रम बिस्तारै प्रदेश २ को आठवटै जिल्ला र १३६ स्थानीय तहमा कार्यान्वयन गर्ने योजना रहेको महतोले बताए। उनका अनुसार यसमा बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुको सहयोेग रहेको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियज्योतिमाका अनुसार आफू यादव रहेको र युवक मुसलमान रहेको छ । आफूलाई बाटोमा मैडम भनेपछि आक्रोसित युवतिले उनलाई कुटपिट गरेको भारतीय सँचारमाध्यमहरुमा समाचार छ । उनलाई कुटदै गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
उनले प्रदेशका गौरवका आयोजनाहरूको कामलाई द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सबै कदम चाल्ने बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थित गरिने जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मोटरसाइकल चालक सुखीपुर नगरपालिका–९ का २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियमिडियासँग कुराकानी गर्दै भोपालका प्रहरी एसपी विजय कुमार खत्रीले समाजिक सँजालमा भाइरल बनेको भिडियो खतरनाक तरिकाले चलाएको देख्न सकिन्छ । यो भिडियो कहिले बनेको भन्ने बारेमा यकिन नगरिएको तथा भिडियोमा देखिएको युवा युवतिको खोजी कार्य जारी रहेको बताए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय