
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीत्यसपछि विनोद भण्डारी १७ रनमा रनआउटको सिकार बने। कुशल मल्ल १ रनमै आउट हुँदा सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।
५ वर्ष अगाडि · खेल / खेलाडी
स्वास्थ्य ब्यूरोसरकारले मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गर्न लागेको अधिकारीले जानकारी दिए । सरकारको मानसिक स्वास्थ्यलाई स्वास्थ्य सेवा बिमामा समावेश गरी सुदृढीकरण योजनासमेत रहेको उनले सुनाए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारआफुलाई कथित मधेसबादी भन्न रुचाउने नेता ज्युहरु विलासिता र भ्रष्टाचार मा लिप्त भएकै कारण र मधेस एवं मधेस मुद्दा लाई सत्ता चढ़ने भरयाँग (सिढी) को रुपमा मात्र प्रयोग गरेको आरोप वक्ताहरुको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै युवाहरुलाई सीप तथा उद्यमशीलता तालीममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखाहरूमार्फत प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालअर्थमन्त्री शर्माले चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, खर्च सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी, कार्यक्रम, अनुगमन मूल्याङ्कन, भ्रमण र विविध कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती र उक्त कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको रु पाँच अर्ब कोभिड–१९ को खोपका लागि प्रबन्ध मिलाएको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरवडाध्यक्षले त्यस्ता छात्रछात्रालाई पहिचान गरी कलेजलाई सिफारिस गर्ने सँचालक यादवले बताए । उनका अनुसार, गाउँपालिकाको शिक्षामा टेवा पुरयाउने उदेश्य सहित आर्थिक अभावका कारण उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित समूहको लागि शिक्षा सहयोग गर्ने उदेश्य राखेको सँचालक यादवले थपे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयद्यपि, नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयो ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोसो कार्यक्रममा बोल्दै मेयर मण्डलले नगरमा पहिलो परिवर्तन गर्नुपर्ने शिक्षा भएकोले सोही अनुरुप बारम्बार शिक्षा क्षेत्रमा भौतिक निर्माणहरुको काम आवश्यकता अनुसार गरेका दाबी गरे । “गुणस्तरीय शिक्षा लागि हामी जनप्रतिनिधि हरेक प्रयास गर्ने छौ । त्यस अनुरुपमा हामी आज बिज्ञहरुद्वारा यो तालिम शुरु गरेका छौँ ।”
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
आर्थिक ब्यूरोयता, दाल साहु ओमप्रकाश यादवका अनुसार आफुले सो परिमाणको दाल “यादव कोल्ड स्टोर” बाट एक वर्ष अगाडी माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना तयार नहुँदा उक्त दाल पुनः यादव कोल्ड स्टोरमा पठाउन लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरिन । बिहीबार नेपाल आईपुगेकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन्।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजगम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालबारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल