
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरसमितिको विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालप्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए । फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजमहिनौदेखि बन्द रहेको विद्यालयहरुमा स्थानीयहरुले व्यक्तिगत प्रयोजनको लागि विद्यालयको कोठाहरु प्रयोग गरेको देखिएको छ । यता, मँगलबारसम्म सबै सफाई र व्यवस्था मिलान हुने बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालमृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । गत २५ गते पनि विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता मा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री , समाजिक बिकास मन्त्री , प्रमुख सचिब लगायतका सचिब हरु सहित सरोकार बला हरुको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा ९एमाले०ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसुरुमा सो चोकस्थित टेम्पो दुर्घटना भएको खवर पाएलगत्तै केही बेरमै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीलाई स्थानीयहरुले केही लुटेराहरु टेम्पो लुटेको जानकारी गराएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
रोग - उपायभनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ। प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंक
५ वर्ष अगाडि · रोग - उपाय
देश कालबैठक दिउँसो १ बजे बस्नेछ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिवर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
पत्रपत्रिकानेपाली काँग्रेसको आन्तरिल गुटमा यादव कोइराला पक्ष र निधि देउवा पक्षमा रहँदै आएका थिए ।निधि निकटका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, समिर घिमिरे लगायतले साथ छाडेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसो क्रममा बोल्दै युवा नेता बिक्रम हमालले कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने धनगढीमाई नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको टिप्पणी गरेका हुन ।
५ वर्ष अगाडि · देश काल