
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालचियापान कार्यक्रमको विशिष्ट अतिथिको रुपमा राम कृष्ण यादव, स्मृति नारायण चौधरी, प्रेम किशोर साह, प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल सहितको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सयौँको सँख्यामा नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकउपेन्द्र यादव १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरुले १८ दिनमा गरेर देखाइदिएको उनले बताए । ‘हामीले मधेश आन्दोलनका क्रममा लागेका २ सय भन्दा बढी मुद्दा फिर्ता गराएको, संविधान संशोधनको प्रकृया शुरु गरायौं’ उनले भने ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ । प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसमाजिक सँजाल सहित अन्य सँघ सँस्थाहरुले समेत जानकी मन्दिर लगायत अन्य धार्मिक पर्यकीय क्षेत्रभित्र यस्ता गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याएर यस्ता कार्यप्रति प्रतिबन्ध गर्न माग उठाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिकिन्दरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकिन्दर उनकी ३२ बर्षीया पत्नी पुरनी देवी, स्थानीय ६५ बर्षीया पत्नी प्रमिला देवी महतो र उनका २० बर्षीय छोरा अनिललाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनउनले निवेदनमाथि तुरुन्त एक्सन लिएको बताए । एसपी रानाभाटले टिकटकमा झण्डा लिएर टिकटक भिडियो बनाउने युवकको सबै जानकारी अनुसन्धान शाखाले सक्रियताका साथ गरिरहेको बताए । केन्द्रीय साईबर ब्यूरोमा समेत यसको लागि समन्वय गरिएको एसपी रानाभाटले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको लास फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजझिझिया नाच भईरहँदा आयोजक समितिले मात्र झिझियाको गीतमा मौलिक नाच उपर जोड दिएको थियो तर, टिकटक चलाउने किशोरीहरुले झिझियाको नाम नै नलिने भोजपुरी चटकदार गीतमा पनि नाच्न पाउनुपर्ने र नाचेको वापत पुरस्कार समेत पाउनुपर्ने अडान लिँदै किशोरीले समितिकै जेष्ठ नागरिक रधुनाथ साहसँग मँचमै दुरव्यवहार गरेकी हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरनव गठित उज्जवल समाज कल्याण समितिले गाउँमा भैरहेको र हुन गइरहेको विभिन्न सामाजिक समस्याहरुमा सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक विकृती र विसंगती, अशिक्षा तथा बेरोजगारी मा सुधार गर्दै विभिन्न कार्यक्रमद्वारा सचेत नागरिक शिक्षित समाज निर्माण तथा समाज उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उदेश्यले सँस्था सँचालन गरिएको अध्यक्ष शर्माको दाबी छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसमयमै घटनास्थल पुगेको प्रहरीले एम्बुलेन्समा तीनै जनालाई उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले अघि नै मृत्यू भईसकेको घोषित गरेको थियो । लालबाबुको उपचार अहिले भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार