
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
सम्पादकियहिजोअस्ती मात्र जनकपुरका स्वतन्त्र युवा समूहले जुत्ता चप्पल निषेध, टिकटक निषेध गरिएपनि मन्दिरको गर्भद्धारसम्म चप्पल जुत्ता लगाएर टिकटक बनाउँदै विवाहमण्डपको गरिमामाथि खेलवाड गर्दा पनि युवाहरु समेत मौन नै बसेका छन् ।
५ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारयसैगरी महासेठको हत्याप्रति नेपाली कांग्रेस नेपाली जनसम्पर्क समन्वय विभागका केन्द्रीय सदस्य तथा मधेशी एशोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य सुरज नायकले पनि महासेठ हत्याको भर्त्सना गरेका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरराजनीति र समाजसेवा अलग हो भन्ने बताउँदै आएकी तिमल्सीना आफूलाई राजनीतिकरण गरिएको पटक्कै मन नपर्ने बताउँछिन् । उनी भन्छिन् ‘ म अहिलेसम्म कुनै राजनीतिक पदमा छैन र पद पनि चाहिएको छैन मेरो लक्ष्य र उद्देश्य भनेकै समुन्नत समाज बनोस् हिंसा मुक्त समाजको परिकल्पना होस् भन्ने चाहना हो , म समाजसेवा भन्दा बाहिर जानै सक्दिन ।”
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारडुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, ‘ बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको छ, बंगलादेशमा हिन्दु जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ, बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ, कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड भएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियसो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
कृषि/ कृषकखेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वरिष्ठ वैज्ञानिक सुवेदीले बताउनुभयो ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालयसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शुभकामना सन्देश जारी गर्दै एक दिने सार्वजनिक विदाको घोषणा गरिएको जानकारी समेत दिएका हुन् ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकरिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रुपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
कृषि/ कृषकआइतबारदेखि लगातार वर्षा भइरहेको छ । कैलालीमा ५० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत काट्न बाँकी छ । कैलालीमा क्षतिको यकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
अन्तराष्ट्रियत्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारयसअघि युवा अगुवा सरोज मिश्रको नेतृत्वमा जानकी मन्दिरमा टिकटक बैनको पोष्टर लगाएपनि कसैले टेरेको देखिएनन् । यसपाली प्रशासनले स्वयँ पनि चासो लिएपछि टिकटक बनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने विश्वास स्थानीयले गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार