
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरनव गठित उज्जवल समाज कल्याण समितिले गाउँमा भैरहेको र हुन गइरहेको विभिन्न सामाजिक समस्याहरुमा सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक विकृती र विसंगती, अशिक्षा तथा बेरोजगारी मा सुधार गर्दै विभिन्न कार्यक्रमद्वारा सचेत नागरिक शिक्षित समाज निर्माण तथा समाज उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उदेश्यले सँस्था सँचालन गरिएको अध्यक्ष शर्माको दाबी छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसमयमै घटनास्थल पुगेको प्रहरीले एम्बुलेन्समा तीनै जनालाई उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले अघि नै मृत्यू भईसकेको घोषित गरेको थियो । लालबाबुको उपचार अहिले भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपूर्व उप प्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका नेता नीधिलाई स्वागतको लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले सबै तयारी पुरा गरेको छ । सोको लागि काँग्रेसको कृयाशिल सदस्य , वडा कार्यसमिति , नगरकार्यसमिति , क्षेत्रीयकार्यसमिति , जिल्लाकार्यसमिति , महाधिवेशन प्रतिनिधि , महासमिति सदस्य लगायत भातृ तथा शुभेच्छु संस्थाका सम्पुर्ण पदाधिकारीलाई उपस्थितिका लागि पत्राचार गरिएको क्षेत्रीय सभापति जीतनारायण यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरको जानकी मन्दिर जनकपुरको लागि मात्र नभएर प्रदेश नम्बर २ वासीको लागि आस्थाको केन्द्र हो । विश्वमै प्रसिद्ध रहेको जानकी मन्दिरमा सुनुयोजित तवरले धार्मिक सहिष्णुत विरुद्धका गतिविधिहरु गरिएको पाईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रिययसैबीच, दुर्गा पुजा मनाउने क्रममा हिन्दूुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न वंगलादेश सरकारसँग माग गरेको छ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारमेलामा राती झडडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ । मेलामा रातीय दुई युवा समूहविच विवाद भएको स्थानीय रामभरोस यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजटिकटकका Team RJ ले असोज २७ , २८ र २९ गते प्रस्तुति गरेका थिए , टिकटकमा अश्लीलता फैलिए संगै टिकटकका यी युवा युवतीहरु समाजमा समेत अश्लीलता फैलाउने सुरु गरेका छन्
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबडादसैँ (दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार (आज) र शनिबार (भोलि) गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजवृहत टीका ग्रहण कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा वडा अध्यक्ष इन्द्रकुमार महतो , समाजसेवी जोगकुमार महतो, रामसुन्दर यादव, जैसी यादव, इसाख राईन सहित नगरपालिका स्वास्थ्य सह–संयोजक रामकृष्ण यादव, उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल लगायत स्थानीय युवा बुद्धिजीवीहरुको मोटो सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीयले डुबेको देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल