
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
राजनीतिकजालिम मियां माओवादीबाट एमालेमा प्रवेश गर्दा अन्य दलहरुमा कुनै असर नपर्ने कतिपय नेताहरुको तर्क छ । मुख्यमन्त्रीको गाउंपालिका भएकाले जससाले उनलाई विश्वासमा लिन सक्नु पथ्र्यो भने कतिपयको कथन छ ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालजनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न समयमा विदेशबाट पनि भोँटीँग गर्ने प्रणाली ल्याउन जोडदार माग गर्दै आएका थिए । उनले विभिन्न समयमा सरोकारबालाहरुलाई विदेशमा रहेको नेपालीहरुले पनि आफ्नो उम्मेदवारलाई भोंट गर्न पाउने अधिकारलाई सदुपयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकसो कार्यक्रममा प्रदेश सद्स्य चन्देश्वर महतो, नगर उपाध्यक्ष संजिव यादव ,युवा नगर अध्यक्ष प्रदिप भंडारी लगायतको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालउनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट–पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य–स्वाभाविक मान्न सकिँदैन ।’
४ वर्ष अगाडि · देश काल
श्रीमतिको कुटाईबाट मृत्यू भएका बिकको लाखस धनगढिमाई नगरपालिका वडा नम्बर १३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले १ सय ४० मतान्तरले राम सरोजलाई पराजित गरेको हो । औपचारिक घोषणा हुन भने वाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसम्मान तथा बधाई कार्यक्रम लोसपा प्रदेश नम्बर २ को प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साह, युवा नेता प्रमोद यादव ,प्रशान्त झा ,राम चन्द्रर पजियार,जेसी मुकेश साह लगायतको बिशेष उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरवल्ड क्यान्सर रोगका कारण २९ बर्षकै आयूमा जसपाका कार्यकर्ता सुबोध सहनीको एक हप्ता अघि मृत्यु भएको थियो। आर्थिक अवस्था निकै कमजोर रहेको सहनीको एक श्रीमती र ४ वर्षका एक छोरा रहेको छ। जानकारी पाएलगत्तै क्षेत्रीय प्रतिनीधि सँतोष यादवसँग समन्वय गरी प्रदेश साँसद राम अशिष यादवले सो राहतको लागि पहल गरेका थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको हो।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोपूर्वी धनुषामा सेवा प्रदान गरी विश्वास जित्न सफल भएका डा. दिग्विजय कुमार ठाकुरले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको समाजसेवी सुरेन्द्र यादवले बताए।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाज२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर,जिल्ला प्रहरी कार्यालय सिराहा तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मध्ये पाँच जना प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज