
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
देश कालकार्यक्रममा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी सदस्य देबिन्द्र गोहिवार, जिल्ला अध्यक्ष युवा संघ नेपालका राजेश यादव, नेकपा एकिकृत समाजवादी सिरहा नगर कमिटीका नगर अध्यक्ष ईन्द्रजित यादव लगायत स्थानीय बासीहरुको उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोकार्यलयमा कुनै किसिमको ग्राहकबाट गुनासो आएमा तुरुन्तै रिस्पोन्स दिदै आएको बताउँदै उनले यदि कुनै ठाउँमा चुहावट वा समस्या देखिएमा कार्यालयको नम्बरमा जानकारी गराए सहयोग गर्न अपिल समेत गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसोही कार्यक्रमको क्रममा सशस्त्र प्रहरीको ८ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीले सशस्त्र प्रहरी देश र नागरिकका लागि अहोरात्र खटिँदै आएको र आवश्यक परेका बेला जुनसुकै समयमा पनि खटिने बताए । उनले भने, “देश र नागरिकका हितका लागि हामी
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट छपाई हुने प्रदेश राजपत्रमा सरकारको अधिकारिक र राजनीतक नक्सालाई हटाएर पुरानो नक्सा राखिएकोप्रति टिप्पणी गरिएपछि मन्त्रालयले केही घण्टामै पुनः सो राजपत्र सच्याएर चुच्चे नक्सा राखेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालगत माघ ५ गते १५ औँ बलिदानी दिवसको अवसरमा जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री रेणु कुमारी यादवले गौर नरसंहार दोहरीन सक्ने जस्ता अभिव्यक्ति दिएपछि उनको बर्खास्तीको लागि चौतर्फी माग उठेको हो ।
४ वर्ष अगाडि · देश काल
राजनीतिक‘व्यक्तिगत तवरले हचुवाको भरमा बैठक नै नबसेको, छलफल नै नभएको कुरा विज्ञप्ति जारी गर्नु दुःखद र खेदजनक हो । तसर्थ मुख्य सचिव दिनेश यादवको व्यक्तिगत हस्ताक्षरित विज्ञप्तिको कुनै औचित्य समेत नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ उपाध्यक्ष यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारगत वि.सं. २०७७ साल जेठ ७ गते नेपालको राजनीतिक एवम् प्रशासनीक नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गरिएको थियो । नयाँ नक्सा जारी भएको दुई बर्षपछि पनि पुरानो नक्सा राखिएको भन्दै विभिन्न अडकल गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोचिकित्सकका अनुसार बला त्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालउनको अभिव्यक्तिको विरोध गर्दै एमालेका कार्यकर्ताहरुले शनिबार मन्त्री यादवको पुतला दहन गरेको छ । गौरको मधेशी क्रान्ति चोकमा मन्त्री यादवको पुतला दहन गरेको हो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनीहरुको साथबाट तासको तीन गड्डी, एक तौलिया र ५७ हजार ६०० रुपैयाँ बरामद भएको हो । उनीहरुलाई कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसो अभिव्यक्तिपछि उनको चारैतर्फ आलोचना भएको छ भने विभिन्न राजनीतिक दलका नेताहरुले उनलाई पदबाट बर्खास्त गर्न दबाब समेत दिएको छ । यद्यपी, मन्त्री यादवले आफ्नो अभिव्यक्तिको त्यो भाव नरहेको दाबी गरेकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो डिबेटडा. राउतले विभिन्न समयमा नागरिकता विद्येयक विरुद्ध, केपी ओलीको कदम विरुद्ध आन्दोलन गरेको समाचारहरु राखेर जवाफ फर्काएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो डिबेट