
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१८ समाचार
ब्यूरो-रिपोर्टरकरिब १ करोड लागतमा निर्माण हुन लागेको सो पुलको अनुगमनको लागि वडा नम्बर ३ का अध्यक्ष राजकिशोर साह, वडा नम्बर ५ का इन्द्रकुमार महतो ,युवा नेता रामपुकार यादव, नगरपालिकाका अभरसियर रामइश्वर यादव लगायत स्थानीयहरुको रोहबरमा निरन्तर अनुगमन गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि राजकुमारीका श्रीमान रबिनकुमारले इलाका प्रहरी कार्यालय कडरबोनामा घाउँजाँचको निवेदन दिएका थिए। डीएसपी काफ्लेका अनुसार आगो लगाउनुको कारण खुलेको छैन। घटनापछि फरार आरोपितको खोजी तीव्रताका साथ भइरहेको उनले बताए।
४ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनन्यूज ब्यूरोसँग कुराकानी गर्दै गायक साहले भने, –“किरन बानियाँ उर्फ लक्ष्मी कुमारी दासले मेरो करियरसँग खेलवाड गरयो, मेरो करियर नै बर्बाद पारिदियो, मेरो करियर फिर्ता पाउन म उनीमाथि मानहानीको मुद्दा ठोक्छु । अदालतबाट मिसिल आएलगत्तै उनीमाथि मुद्दा हाल्छु ।
४ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो अपरेशनप्रहरीले उनको साथबाट ड्याईगन चक्कु, १, असिम गुरुङ्ग लेखिएको मेटल नेम प्लेट थान २, मोबाईल , चेकबुक, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजमहिला, किशोरी, युवतिहरुले नै अश्लिल खाले गीतहरु डिमान्ड गर्दा डिजेबाला पनि बाध्य भएर बजाउनुपरेको गुनासो गरिएको छ । प्रहरीलाई देखेपछि लागुऔषध, रक्सीमा मातेर डान्स गर्ने युवकहरुले प्रहरीमाथि नै जाईलाग्दा प्रहरीको लागि ठुलो चुनौति बनेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारतराई मधेसमा रहेको दाईजो प्रथाको भने उनी बिरोधी हुन । उनले भने, ‘म आफ्नी छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजो दिनेवाला छैन, दाईजो दिएर बिहेबारी गर्नु राम्रो होईन ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसभाले केन्द्रलाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक सल्लाह सुझावका लागि संस्थाका संस्थापक सदस्य जया घिमिरे, मुक्ति यादव, बाबुनाथ यादव र विजय कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसमितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका नेकपा एसका प्रदेश सभा सदस्य यादवलाई सपथ गराएको हो ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनलता मँगेशकरको निधनपछि सोसल मिडीया प्रयोगकर्ताहरुमा समेत शोकको माहौल बनेको छ । बर्षौदेखि मनोरजञ्नात्मक दुनियाँमा आफ्नो पहिचान बनाएकी लता मँगेशकर स्वर कोकिला मानिन्छन् । उनको निधनपछि भारत देशभरि शोकको माहौल बनेको हो ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजविद्यालयको उत्तर तर्फको भवन निर्माणको लागि गाउँपालिकाले ३२ लाख तथा विद्यालयले १४ लाख गरी कुल ४६ लाखको लगानीमा निर्माण गरिएको हो । यस्तै, विद्यालय प्राँगनमा रहेको सरस्वति मन्दिर, गेट र चौतारको लागि गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालय व्यवस्थापन समितिको समन्वयमा ३५ लाख लागतमा निर्माण गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज