
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१६ समाचार
प्रमुख समाचारसरस्वति पूजाको भोलीपल्ट मूर्ति बिर्सजनको लागि जाँदै गर्दा मुस्लिम समुदायका केही महिला, बालबाकिलाहरुले मूर्तिमाथि चप्पल फालेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि हिन्दुवादी संघसँस्थाहरु, मुस्लिम सँघसँस्थाहरुले सदभाव खोज्दै आएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोउनले चोरी गरी लगेको ज. ८ प. ६२२ नम्बरको २२० सिसिको मोटरसाईकल र चोरी गर्न मोटरसाईकलमा प्रयोग भएको मास्टर कि (साँचो) समेत बरामद गरी महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इञ्चार्ज दानालाल यादवले बताए । “सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौं”, साइड इञ्चार्ज यादवले भने,“ बर्षात सुरु भएपछि काम रोकिएको हो, बर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौं ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसबिन यादव , सिरहा । मधेस प्रदेशको सिरहामा आईतबार एमसिसिको विरुद्धमा नेकपा एकीकृत समाजवादीको भात् संगठनका युवासंघ नेपालले बिरोध प्रदर्शन गरेको छ । अमेरिक सहयोग एमसिसिको विरुद्धमा युवा संघका कार्यकर्ताहरुले “एमसिसि चाहिदैन, देश बेच्न पाइदैन, बिदेशी दलालहरु होसियार , होशियार , युवासंघ नेपाल जिन्दावाद ,
४ वर्ष अगाडि · देश काल
विचार / ब्लगविश्वासमा कम, यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् ।
४ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारप्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई तीन÷तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतबार एक ÷एक लाखको दरले वितरण गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, मधेश प्रदेश सरकारले केही दिनकै अन्तरालमा विभिन्न अवसरमा विदा दिन थालेपछि चौतर्फी आलोचना भएको छ । देशमा कतै नमनाएको जनयुद्ध दिवस मधेश प्रदेशमा मनाउनको लागि फागुन १ गते आईतबार सार्वजनिक विदा दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको एक वडाध्यक्षमाथि ११ लाख रुपैयाँ बेरुजु आएपछि उनलाई नगरपालिकाले रकम फिर्ता गर्न पत्राचार गरेको छ । हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरीलाई नगरपालिकाले पत्र लेख्दै ७ दिनभित्र ११ लाख १० हजार रुपैयाँ बुझाउन पत्राचार गरेको हो । महाल
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरएक असल शिक्षकहरुमा हुनुपर्ने व्यक्तिगत गुणहरु तथा भूमिका बारे जानकारी पाई स्वयम व्यवहार परिवर्तन गर्न, अनौपचारिक शिक्षाबाट भर्ना भएका विद्यार्थीहरुलाई नियमितता गर्न तथा शिक्षण विधिहरु बारे ज्ञान हासिल गरी प्रयोग गर्न सक्षम हुने आयोजकले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजतराई मधेशको जिल्लाहरुमा दाईजो बिना विवाह नै नहुने, विहे रोकिने, हत्या हुने लगायतका घटनालाई दर्साउँदै अरुको धन लिएर अर्थात दाईजो लिएर कोही पनि धनी नहुने रहेछ भन्ने सार दिएको थियो । बिना दाईजो विवाह गर्दा आपसी सदभाव सदैव कायम रहने भावहरु दर्साएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज