
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
मनोरञ्जनसुस्मिताको डेब्यु फिल्म दस्तकका लेखक विक्रम भट्ट हुन् । यी दुवैको नाम असाध्यै जोडियो र वर्षौंसम्म हेडलाइनमा रह्यो । सन् १९९६ मा सुरु भएको सम्बन्धको यो शृङ्खला सन् २०२१ मा रोहमन शालसँग ब्रेकअप हुञ्जेलसम्म जारी रह्यो ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारयसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ । उनलाई मासिक मन्दिरमा कत्तिसम्म विद्युत् बिल उठ्छ होला भनि सोध्दा उनले ६ सय देखि ७ सय सम्म भन्ने जवाफ दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो ,सिरहा | सिरहाको मिर्चैयामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका-९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साह मृत अवस्थामा भेटिएका हुन् । हिजो अपराह्न घरबाट प्र. २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न म
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो आर्थिक बर्षमा पूर्व मेयर उदय कुमार बरबरिया (यादव) नै मेयर रहेको समयमा नयाँ मेयर दिनेश प्रसाद यादवले सूचना नै नहेरी हस्ताक्षर गरेको पाईएपछि उनको कार्य कौशलताप्रति प्रश्नचिन्ह खडा गर्दै समाजिक सँजालमा आलोचना भएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाले सेवा विस्तारको क्रममा चन्द्रनगर गाउँपालिकामा पनि सेवा सुरु गरेको हो । आयुर्वेदिक उपचार प्रणाली नेपाली समाजमा निकै लोकप्रीय र अन्य प्रभाव नपार्ने उपचार प्रणालीको रुपमा रहँदै आएको छ ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित यात्रुवाहक टेम्पोको ठक्करपछि एक युवकको अवस्था गम्भिर भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचोकस्थित विहिबार अपरान्ह यात्रुवाहक टेम्पोले एक पैदल यात्री युवकलाई ठक्कर दिएपछि उनको अवस्था गम्भिर भएको हो । जनकपुरधामको क्याम्पस
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकसांसद् प्रदीप यादवले पर्सा जिल्ला र समग्र देशको लागि पुर्याएको योगदानलाई कदर गर्दै उनलाई मन्त्री नियूक्त गरिदिएकोमा जसपा पर्साको एउटा कार्यकर्ता टोलीले अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद स्वरूप १ किलोको चाँदीको झण्डा प्रदान गरेर सम्मानित गरेका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहेका नीजि सचिवालयका आतिश मिश्रले आफ्नो फेसबुकमा लेख्दै नौ जनालाई पदमुक्त गरिएको जनाएका छन् । यद्यपी यसको अधिकारीक पुष्टि भने हुन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककार्यक्रममा राष्ट्रिय सहकारी बैंकका जनकपुरधाम शाखा का प्रमुख बिष्णु पराजुली ,साकुरा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष गणेश साह, ,जनकपुरधाम उद्योग वाणिज्यका कोषाध्यक्ष तथा सो सहकारी का उपाध्यक्ष प्रमेश्वर साह,कोषाध्यक्ष संतोष कुमार साह, संचालक सदस्य मनोज कुमार यादब सहित बिभिन बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · कृषि/ कृषक
पालिका खबरन्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात
४ वर्ष अगाडि · पालिका खबर