
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
देश कालउनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारओलीलाई कालो झण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसपी रजौरेले बताए । कालो झण्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस भन्दा पहिला जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले पनि जनकपुर उप–महानगरपालिका भनेर सम्वोधन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनहरेक समाजको आफ्नो सँस्कृति, सँस्कार, लोकलाज रहेकोमा यसअघि पनि शिल्पीराजको रातभर ढिल द ढोँरी जानी छिलद, ढोँरी ह की इनार ह, समियानाके चोप तोहरा ढोँरिऐमे घोँप जस्ता नारी अपमानका गीतहरु भोजपुरी भाषामा आएकै हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एउटै गाउँका चारजनालाई स्यालले टोकेपछि स्थानीय त्रसित भएका छन् । जनकपुरधाम क्षेत्रमै पर्ने महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ मा एउटै स्यालले टोक्दा स्थानीय चारजना घाइते भएका छन् । घाइते हुनेहरूमा पिपरा गाउँपालिका रतौलीका १६
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालइच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउनले भने ,‘ आफनो माटो प्रति तपाईहरुले देखाउनु भएको सदभाव अनुकरणीय छ । मधेश सरकारको तर्फ बाट तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । आउनु यहाँ लगानीको वातावरण हामी दिन्छौ । समृद्ध मधेश निर्माणको बाटोमा यहाहरुको सहयोगको अपेक्षा हामीले गरेका छौ ।”
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकमधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दुस्ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजउनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नु
४ वर्ष अगाडि · प्रमुख समाचार