
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
आर्थिक ब्यूरोगस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको उनले बताए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारदलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा , रौतहट लगायतका जिल्लाहरुमा अनुहार अग्ली देखिने, आफ्नै बच्चा बोक्दा पनि बच्चा चोर हो भनेर निर्घात कुटपिटको घटना बाहिरिएपछि प्रहरीले अफवाहको पछाडी नलाग्न आग्रह गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले ज
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
शिक्षा ब्यूरोविद्यालयका प्रधानाध्यापकले शिक्षा नियमावली मिचेर शिक्षक भर्नाको लागि कानुन मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले समेत राय पेश गर्न पत्राचार गरेको छ ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टररक्तदान जिवनदानको मुलनारा सहित सबैजनाले रक्तदान गरेको हो । विभिन्न क्षेत्रमा डेँगुको असर देखिएको भन्दै ब्लडबैँकमा ब्लडको कमि नहोस भन्ने उदेश्यले रक्तदान गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपरिषद् बाट पत्र आएको छ, तर जाहेरी नआई पत्रका आधारमा मात्रै मुद्दा चलाउन सकिन्छ कि सकिँदैन भन्ने दोधारमै छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी मल्ल भन्छन्, यो विषय अनुसन्धानमै छ भनौँ । कसरी अनुसन्धान बढाउने भनेर समन्वय पनि हुँदै छ।’ प्रहरीको भनाइबाट घटना लुकाउने नियत रहेको बुझ्न सकिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमुचुल्कापछि युवतिको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी समेत गरिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयसअघिका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी हुँदा विभिन्न योजनाहरुको भुक्तानी विना विधिपूर्वक गरिदिएको जनगुनासो आएपछि ज्ञापन पत्र बुझाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालवडा नम्बर ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजराजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज