
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजउनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नु
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा । आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले निर्वाचन क्षेत्र
४ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्
४ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौँ । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने यो
४ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको अधिकांश स्थानीय तहहरूले करारका कर्मचारीहरूलाई गैर कानुनी ढंगले हटाएको छ । ती मध्यको एक स्थानीय तह धनुषा जिल्लाको शहिदनगर नगरपालिका हो । गत असार ३१ गते एक सूचना जारी गर्दै नगरपालिकामा कार्यरत सबै करारका कर्मचारीलाई हटाएको सूचना जारी गरेको थियो। सम्पूर्ण कार्यरत
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठक
४ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, सर्हाली। सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहाको नेतृत्वमा जिल्लामा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ । वल्र्ड भिजन इन्टरनेसलको आर्थिक तथा प्राविधिक सहयोगमा वाग्मती सेवा समाज र आरआरपिकेले पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा सञ्चालन गरेका विभिन्न परियोजनाहरूको अनुगमन गरिएक
४ वर्ष अगाडि · समाचार
राजनीतिकन्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् । लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्र
४ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो ,काठमाडौँ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभरि छरिएर रहेका मधेशीहरुको सहयोगी र छाता सँगठन गैर आवासीय मधेशी सँघ (NRMA) ले आफ्नो १२ औं स्थापना दिवस मनाइरहेको छ । बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको बेल
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, सर्लाही । नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देशव्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीको धनकौल बजारमा कांग्रेस क्षेत्र नं ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ । क्षेत्रीय सभापति रामआश्रय साहको सभापतित्व तथा ‘जनताको साथमा कांग्रेस’ अभिय
४ वर्ष अगाडि · राजनीतिक