'देवरा ढोँरी चटना बा' गाउने गायकलाई पब्लिकहरुले गरे रामधुलाई 

२०७९ भदौ २६ आइतबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले इन्टरनेटमा जताततै बजिरहेको अश्लिल अर्थ मानिएको गीत 'देवरा ढोँरी चटना बा' गीत गाउने गायकलाई आम नागरिकहरुले कुटपिट गरेको खवरहरु आएको छ । 

छिमेकी मुलुक भारत बिहारका चन्दन चँचल नामक गायकले गाएको “देवरा ढोँरी चटना बा” बा बोलको गीत ईन्टरनेट माध्यमहरुमा भाइरल बनेको छ भने उनलाई कुटपिट गरिएको छ । 

भारतमा रामायणकालिनदेखि नै भाउजुलाई आमाको दर्जा दिने गरेको तर्क सहित देवरसँग भाउजुको अश्लिल सम्बन्ध देखाउँदै गीत गाएको भन्दै आम पब्लिकहरुले उनलाई कुटपिट गरेको गर्न थालेको छ ।

उनलाई उनकै घरमा गएर उनका गाउँका केही व्यक्तिहरुले कुटपिट गरेको बताइएको छ । देवर भाउजुको सम्बन्धलाई खलल र अधिक अश्लिल तरिकाले देखाउँदै अश्लिल गीत गाएको भन्दै उनलाई धुलाई गरेको हो । 

केही अनलाईन मिडियाहरुले समेत उनको घरमा गएर उनको अन्तरवार्ता गर्न थालेको र गीतको अर्थ सम्झाउन भनेपछि सम्झाउन नसक्दा उनलाई आम पब्लिकहरुले कुटपिट गरेको हो । 

समाजिक सँजाल फेसबुक, टवीटर, ईन्स्टाग्राम, टेलिग्राम, टिकटोक, युबुट जस्ता समाजिक सँजालमा चन्दन चँचलको 'देबरा ढोँरी चटना बा' गीतको क्लीप निकै भाईरल बनेको छ । 

हुनतः अश्लिल गीत जस्तोसुकै पनि केही घण्टामै भाइरल हुने गरेको छ । सोही गीत गायकलाई आफ्नो बहिनी र आमाको सामुन्ने गाउन आग्रह गरेपछि उनी भाग्न खोज्दा कुटपिट गरिएको हो । 

हरेक समाजको आफ्नो सँस्कृति, सँस्कार, लोकलाज रहेकोमा यसअघि पनि शिल्पीराजको रातभर ढिल द ढोँरी जानी छिलद, ढोँरी ह की इनार ह, समियानाके चोप तोहरा ढोँरिऐमे घोँप जस्ता नारी अपमानका गीतहरु भोजपुरी भाषामा आएकै हुन् । 

जनकपुर क्षेत्रमा मैथिली भाषामा त्यो भन्दा अधिक अश्लिल र भद्दा गीत गायकहरु गाउन थालेका छन् । यीनीहरुमाथि पनि मधेशवासीहरु विस्तारै क्रोधित हुँदै गएको छ । केही जना रामधुलाई पनि खाई सकेका छन ।

  • 13%
  • 73%
  • 6%
  • 1%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus