
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा । सिरहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार
४ वर्ष अगाडि · राजनीतिक
देश कालउक्त कार्यक्रममा दुई पलाष्टिक म्यानले पलाष्टिकका बोतल र झोला बोकेका थिए भने पलाष्टिकका सांकेतिक रुपमा डिब्बामा विरुवा राखि अक्सिजनको कमीलाई प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार र सुमन शर्मा रहेका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो कार्यक्रममा मोलबी अलाउदिन राईनले पर्वले भाईचाराको सद्भाव महोबतको पैगाम पठाउन खाले टिका कार्यक्रम रहेको बताए । प्रत्येक व्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ र सबै समुदाय एकाआपसमा मिलिजुलि मनाउनु पर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारअँध्यारोको समय रहेको उनीहरुले नाँगो तार हेर्न नपाएपछि सो दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । दुवै दाजुभाई सो गाउँका समाजसेवीको रुपमा चिनिन्थे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगले सूचना जारी गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन पत्र समयबारे जानकारी गराएको हो । मनोनयन पत्रसँगै उम्मेदवारहरूले निम्न कागजातहरू संलग्न गर्नुपर्ने आयोगले जानकारी गराएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकार्यक्रममा जनकपुरधामका मेयर मनोज साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालअसत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा भोलिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । गत शनिबार १५ गते एक भारतीय नागरिकले नक्कली नोटले चुरोट खरिद गर्दा पक्राउ परेका छन्। जिल्ला सिरहा नरहा गाउँपालिका वडा नम्बर ५ स्थित कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किराना पसलमा मो.रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैयाँ रू १००० (एक हजार) को नक्कली न
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो आगलगीबाट के कतिको क्षति भएको तथा आगलगी कसरी भएको बारे अनुसन्धान थालिएको हो । दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगुठी सँस्थानले खँसीको टाउको वापत काटने रसिद ८ हजारभन्दा बढी मात्र काटिएको थियो भने आधा श्रद्धालुहरुले लाईनमै रसिद कटाउने गरिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ । यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादव
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकती नेताका अनुसार जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न आउँदा दुईवटा सन्देश जानेछ । पहिलो एमाले गठबन्धन फुटाउन सफल भएको र दोस्रो मधेसमा जसपासँगको तालमेलले एमालेको दुई सिट भए पनि बढ्ने एमालेको निष्कर्ष छ । तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।
४ वर्ष अगाडि · राजनीतिक