
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९२ समाचार
त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिनेछ,’ सन्जेलले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिककेही समाजिक सँजाल प्रयोगकर्ताले समाजिक सँजालमा शेयर गरेको भिडियोमा लीलानाथ श्रेष्ठको बैनरमुनि लौण्डा नाच भइरहेको देखिएको छ । मान्छे जम्मा पार्न सो हतकण्डा अपनाएपनि उनको कार्यक्रममा पातलो जनसहभागिता देखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७४ को निर्वाचनमा किशोरी साह कमलको सहयोगमा मातृका यादवले संघमा चुनाव जितेका थिए । साह भने प्रदेश सभामा ठूलो मतान्तरले विजयी भएका थिए । यस पटक साह र यादव आमनेसामने परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो पार्कमा नेपाली काँग्रेस, एमाले, नेकपा (समाजवादी) जनमत, जसपा लगायतको पार्टीको झण्डाले पार्कलाई कुरुप बनाइदिएको हो । यसप्रति स्थानीय व्यापारीहरु ती दलहरुप्रति आक्रोसित समेत बनेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रहेका अवधेश कामतले समेत खुल्ला रुपमा प्रचार प्रसार गरिरहेका छन् । एमाले निकट मानिएका कामत एमाले पार्टीको तर्फबाट खुल्ला रुपमै प्रचार प्रसारमा सँलग्न भएको देखिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
३ वर्ष अगाडि · प्रमुख समाचार