Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
35/01 ov
This Over (1)
35 runsBiratnagar Kings batting
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
35/01 ov
Biratnagar Kings batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९२ समाचार
खेल / खेलाडीनासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका द्वारा आभार समत प्रकट गरेका छन्।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्। निर्वाचन
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरुको पहिचान अझै खुल्न सकेको छैनन् भने एक जनाको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भईरहेको छ । एक जनालाई चिकित्कसले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोस्थानीयहरुलाई निःशुल्क चेकजाँच र औषधी वितरणको लागि डा. ठाकुरसँगै, बालरोग विशेषज्ञ डा. अभय मण्डल, शिशु तथा बालरोग विशेषज्ञ डा. अनिल कुमार साह, स्त्री तथा प्रसुति, निःसन्तान रोग विशेषज्ञ डा. स्वाती जयश्वाल, प्रसुति तथा क्यानसर रोग विशेषज्ञ डा. बीरेन्द्र भगत, जेनेरल सर्जन डा.राजेश कुमार साह, गाईनोलोजी प्रोफेसर डा. पँकज प्रताप देव, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सज्जन कुमार शर्मा, डेन्टल सर्जन डा. कुन्दन मिश्र, आँखा सम्बन्धीको लागि दिनेश साहले सेवा दिएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालशहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवको अध्यक्षता एवम् कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो कार्यक्रममा सरोकारबालाहरुले प्रशासन, जनप्रतिनीधि र स्थानीय सरकार तीनै तहबाट यसको लागि कठोर पहल भए मात्र थप न्यूनिकरण हुने बताएका थिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २० किलो मिटर दुरिमा रहेका धनुषाधाम स्थित धनुष सागर पोखरीमा धनुषाधाम नगरपालिकाकाले दुई थान मोटरबोट सहयोग गरेका छ्न । नगरपालिकाका मेयर बालेश्वर मण्डलले धनुष सागर पोखरी तथा धनुष मन्दिर सफाई महाअभियानलाई टेवा पुरयाउने गरी दुई वटा मोटरबोट सहय
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालअदालतले तीन दिने म्याद पनि जारी गरेका छन् ।’ पंकज अहिले श्रमिती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीको नियन्त्रणमा छन् । सोही मुद्दामा नेहाले ससुरा रामप्रवेशसँगै ६ जनालाई विपक्षी बनाएकी छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरकार गठनपछि लोसपा कसरी अगाडि बढ्छ त्यसको आधारमा उनले निर्णय लिएर आफ्नो राजनीति यात्रा तय गर्ने स्रोतले जनाएको छ । उनी जनकपुर र सर्लाहीमा आफ्ना नेता तथा कार्यकर्तासँग लोसपाको विकल्प बारेमा पनि छलफल गरेका छन् । अब पनि महन्थ ठाकुरले पार्टीलाई ठीक ढंगले चलाउन सकेन भने त्यसको विकल्प खोज्ने विषयमा आफ्ना निकट नेताहरुसँग छलफल चलाएका स्रोतले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमधेशी आयोगले मुस्लिम र थारु लाई मधेशी को सूची बाट हटाएको छ । मधेशी आयोग द्वारा गरिएको ूनेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८” को उपसमूह–१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको उल्लेख गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार