नयाँ सरकार बनाउन राष्ट्रपतिको आह्वान
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्। निर्वाचन

२०७९ पुस ३ आइतबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…