जनकपुरः महन्थ दास पक्राउ !
रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।

२०७९ पुस ३ आइतबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बैँकबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा जनकपुरका एक महन्थ पक्राउ परेका छन् ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद अन्तर्गत पर्ने महोत्तरीको ऐहिासिक मठ मटिहानी मठका महन्थ जगन्नाथ दास पक्राउ परेका छन् । उनलाई प्रहरीले आईतबार बिहान पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…