
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचारसंस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले ज्ञापन पत्र दर्ता गरी आवश्यक कागजातहरु झिकाएर छलफल गरिने बताए । उनले शिक्षा शाखाले कानुनत माग गरेको कागजातहरुको आधारमा कार्य प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता दिएको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरएसिड पिडित आरती साह अहिले जनकपुरधामस्थित तरकारी बजारमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी हुन् । उनको श्रीमानले नै एसिड आक्रमण गर्दा उनी सख्त घाईते भएकी थिइन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचाररिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ । यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लीकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक बोगटीले हत्याका योजना र सुटरको खोजी भईरहेको बताए । घटनामा अन्य सबै फरार रहेकाले पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालहुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।
३ वर्ष अगाडि · देश काल
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोमिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा झण्डै ५ करोडको क्षति भएको उनले बताए । मिल पनि बन्द भएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो