
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८८ समाचार
देश कालपहुँच भएको वा पहुँच नभएको सबै जनताको प्रत्येक्ष लाभान्वित निर्णय कार्यमा पालिकाको वडा नं १ देखि ९ सम्मका सबै वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघरनजिकैको बारीमा भैँसी चराउन गएकी यादवलाई पाडोले आफ्नो बाली खाएको भन्दै घर फर्किएपछि बुधबार साँझ देवर रामदेवले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले जनाएको छ। कुटपिटपछि गम्भीर घाइते बनेकी उनलाई मिर्चैयातिर लगिएसँगै प्रहरीलाई पनि खबर भएपछि रामदेव फरार भएको गाउँलेले बताए।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयसका साथै, ब्रम्हदेव महतोको घरमा र श्रीनारायण यादवको घरमा समेत लुकाएर राखिएको भन्सार छलीको समानहरु भन्सार कार्यालय बुझाईएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजदुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारतर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट निर्वाचित भएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदलका नेतामा निर्वाचित यादव रौतहट क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् । उनले पार्टीको प्रदेश सभापतिमा पनि रामसरोजलाई पराजित गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रममा सिद्वार्थ शिशु सदनका प्रबन्धन निर्देशक शितल यादव, प्रिन्सीपल राजु यादव, शिक्षक रामानन्द ठाकुर, परमजित यादव र सन्तोष मण्डल सहितको उपस्थिती थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियभारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसंस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले ज्ञापन पत्र दर्ता गरी आवश्यक कागजातहरु झिकाएर छलफल गरिने बताए । उनले शिक्षा शाखाले कानुनत माग गरेको कागजातहरुको आधारमा कार्य प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता दिएको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार