प्रमुख समाचारजनकपुरः बालिका मारेर फाल्ने साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा
अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











