देश कालस्वतन्त्र साँसद कलवार पनि जसपामा प्रवेश
गएको मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनले नेकपा (एमाले)बाट उमेदवार बनेका बलवीर चौधरी र नेकपा (माओवादी केन्द्र) बाट उमेदवार रहेका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । ‘बागी’ उमेदवार बनेका कलवार आफ्नै पार्टीमा फर्किएका जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल











