आर्थिक ब्यूरोअफरः फागुन महिनाभित्रै मोटरसाईकलको कर तिर्दा ५ बर्षसम्मको जरिवाना छुट
‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ,’ कार्यालयले सूचनामा भनेको छ । तोकिएका सयमभित्र नतिरे कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











