ब्यूरो-रिपोर्टरधनुषामा हनुमानजीको मन्दिरमा चोरी
मन्दिरबाट पूजाको समाग्री, पूजाका भाँडाकुडाहरु चोरी गरी लगेको स्थानीयहरुले जनाएको छ । मन्दिरबाट चोरी गर्ने चोर पहिचान भईसकेको तथा अझै पक्राउ नपरेको जनाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६७० समाचार
ब्यूरो-रिपोर्टरमन्दिरबाट पूजाको समाग्री, पूजाका भाँडाकुडाहरु चोरी गरी लगेको स्थानीयहरुले जनाएको छ । मन्दिरबाट चोरी गर्ने चोर पहिचान भईसकेको तथा अझै पक्राउ नपरेको जनाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगाउँका युवकहरूले कुटपिट गरेपछि कुटाई खाएका भिनाजुले फोन गरेर आफ्नो गाउँका करिब दर्जनौ साथिहरुलाई बोलाउँदा दुई पक्षबीच ग्याँग फाईट भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोक्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनदर्जनौ फिल्ममा काम गरेका कौशिकको निधनपछि बलिवुडका अभिनेता, अभिनेत्री तथा शुभचिन्तकहरुले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको हृदयघातको कारण मृत्यू भएको जनाइएको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजशान्तिपूर्ण रुपले होली पर्वको सुरक्षा व्यवस्थापन गरिएको साथै होली पर्वलाई मर्यादित तथा सुरक्षित बनाउनलाई मादक पदार्थ सेवन, बिना हेल्मेट र क्षमता भन्दा बढी मानिस सवार भएको २ सय ९० वटा मोटसाईकलसहित १७ जना मानिसहरुलाई नियन्त्रणमा लिई ट्राफिक जरिवानाको साथै ट्राफिक नियम सम्बन्धित प्रशिक्षण प्रदान गरी छाडिएको बताइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सप्तकोसीमा पौडी खेल्ने क्रममा एक किशोरका मृत्यु भएको छ। जिल्लाको बेलका नगरपालिका ८ बकुन्द्रेस्थित सप्तकोसीमा मंगलबार पौडी खेल्दै गर्दा बगेर बेलका ६ का १७ वर्षीय सुदिप बिष्टको ज्यान गएको हो। बेलका ८ कोठुस्थित अस्थायी प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जन
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका– ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा। सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगाउँपालिका अध्यक्ष यादवले आयोजना गरेको सभाको भोजमा समुदाय अनुसार भेदभाव गर्दा उनको नैतिकतामाथि पनि प्रश्न खडा भएको छ । एक गाउँपालिका अध्यक्ष जस्तो पदमा आसिन गाउँपालिका अध्यक्ष यादवको कर्तुतलाई चौतर्फी आलोचना भएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपरिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए । उनी होसमा आएपछि बेस्सरी पेट दुख्न थालेका थिए । औषधिले पनि ठीक नभएपछि अस्पताल ल्याएर एक्सरे गर्दा घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ । घटनापछि समीर फरार रहेको इलाका प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?