गाउँ / समाजजनकपुरः दाईजो नदिएको भन्दै श्रीमानसहित परिवारजनले श्वेताको शरिरमा लगाईदिए आगो
नयाँ वर्षका दिन वैशाख १ गते राजीवले नौ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











