प्रमुख समाचारयादवको पक्षमा देखिएनन लोसपाका नेतृत्वहरु, अन्तिम समयमा यादव पक्षलाई टेन्सन
पाँच दलिय गठबन्धनको साथ भनिएपनि लोसपाका उच्च नेतृत्वहरु नै चुनावी सभामा नगएपछि उपेन्द्र यादव पक्षधरलाई टेन्सन भएको हो । यद्यपी, लोसपाकै प्रदेश साँसद जीतेन्द्र सोनल लगायतका नेताहरु देखिएपनि अध्यक्ष तथा वरिष्ठ नेताहरु पन्छिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











