गाउँ / समाजबारा २ मा जसपाको महिला कार्ड, बाहिरबाट मान्छे बोलाएर सिके राउतका कार्यकर्तालाई कुटपिट
बारा २ कै जनमत पार्टीका एक नेतालाई भारत बिहारबाट बोलाइएका भाडाका गुण्डाहरु लगाएर कुटपिट गर्न लगाएको आरोप छ । यस्तो गतिविधिले झन डा. सिके राउतप्रतिको क्रेज र भावना बढने उनले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज










