प्रमुख समाचारबाराको मतगणना बिहान ११ बजेदेखि सुरु हुने
आईतबार भएको बारा २ को उपनिर्वाचनमा बाट सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतका ३४ उम्मेदवार रहेका छन् ।बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यो क्षेत्रमा
३ वर्ष अगाडि · प्रमुख समाचार










