किन हुन्छ यस्तो ?विवाहित युवकले गरे केटा साथीको लागि बट–साबित्री पर्व
अचम्मको कुरा के छ भने महिलाको भेषमा साथीको पूजा गर्ने मण्डलले ६ वर्षअघि एक युवतीसँग विवाह गरेका थिए । अर्को तर्फ उनले बट सावित्री पुजा गरेका केटा अविवाहित छन् । यस सम्बन्धमा उनले फोनमा आफूले पहिलो पटक वट सावित्रीको पूजा गरेको बताए । उनले महिलाजस्तै पूजा गरेर आफ्नो साथीको लागि पूजा गर्ने अनुभूति गर्न चाहन्थे ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










