गाउँ / समाजखजुरी माविका हेडमास्टर हरिलाल सहनीले लाखौँ भ्रष्टाचार गरेको आरोप, सडकमा स्थानीय
सोही जुलुसमा सहभागी राउतले प्रअ हिरालाल सहनीले विद्यार्थीहरुको लागि आएको रकम, विद्यालय विकासको लागि आएको रकम हिनामिनाको साथै ठेकेदारी समेत आफैँ गर्न थालेपछि शिक्षा क्षेत्र शर्मसार भएको प्रतिक्रिया दिए । सहनीलाई सो विद्यालयबाट हटाउन उनीहरु सडकमा उत्रेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











