प्रमुख समाचारसँकटमोचनमा टोले गुण्डा–गुण्डी बोलाएर शिक्षकमाथि कुटपिट, हिन्दु सम्राटको नाममा गुण्डागर्दी
विद्यालयबाट सदाको लागि निष्कासन गर्ने तयारी गरिएको बताए । विद्यालयमा गुण्डा बोलाएर शिक्षकमाथि कुटपिट गराएको, विद्यालयको शान्ती सुरक्षामा खलल पुरयाएको, विद्यालय मान मर्यादामा खलल पुरयाएको, अभिभावकको साटो गैर अभिभावक र गुण्डाहरु बोलाएर मान मर्दन गरेको भन्दै उनीहरुलाई विद्यालयबाट रष्ट्रिकेट गर्ने तयारी गरिएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











