प्रमुख समाचारजनकपुरः वडाध्यक्ष यादव र वडासचिव झा कमिशन (घुस) सहित रँगेहात पक्राउ
वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन वडा नं. २ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन लिईरहेको समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










