ब्यूरो-रिपोर्टरतरकारीबारी हटाएर ऐतिहासिक जानकी फूलबारीमा रोपियो १०१ फूल
विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, अभियानी युवा, सुरक्षाकर्मीलगायतले पनि सहभागिता जनाएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










