प्रमुख समाचारभारतबाट समान ल्याउँदा सशस्त्र प्रहरीले च्यातिदिए महिलाको कपडा
महिलाको कपडा च्यातिदिएपछि आक्रोसित स्थानीयहरुले सशस्त्र प्रहरीको ज्यादती विरुद्ध विरोध जनाएको थियो । स्थानीयहरुले नारावाजी गरेपछि केही बेर अवस्था तनावग्रस्त बनेको थियो । यस सन्दर्भमा छानबिन भईरहेको जनाईएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











