देश कालरुपेश सर्राफ हत्या काण्डमा ट्वीस्ट, प्रहरीले घटनालाई मोड्न खोजेको पीडित परिवारको आरोप
मृतकलाई अस्पताल पुन्याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घट्ना स्थलमा हुँदै नभएका विद्यालयकै अर्को कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाईं फसाउन खोजेको, शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासनमाथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल











