ब्यूरो-रिपोर्टरशहिदनगरको सबै विद्यालयमा भोलीदेखि जाडो विदा सुरु
नगरपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश चौधरी र शिक्षा शाखाका प्रमुख विश्वनाथ यादवले नगरपालिकाको तर्फबाट जारी गरेको सूचनामा भोली बुधबार पुस २५ गतेदेखि आउँदो माघ २ गते मँगलबारसम्म एक साताको विदा दिने निर्णय गरेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









