जनस्वास्थ्य प्रयोगशाला जनकपुरका प्रमुख मिश्रमाथि अनियमितताको आरोप
आर्थिक खरिद नियमावली विपरीत म्याद नियम बमोजिम सूचना प्रकाशन नगरी मिलेमतोमा आफ्नो मान्छेलाई खरिद गर्न आदेश दिई कमिसन खाएको, स्थानीय चुनावमा उम्मेदवार भएको व्यक्तिलाई पुनः कर्मचारी नियुक्त गरेको, आफ्नै दाई र भाईलाई तलव भत्ता खुवाएको, प्रयोगशालामा आफ्नो नातागोता र लेनदेनमा मात्र कर्मचारी भर्ना गरेको लगायत २० बुँदे आरोप लगाइएको छ ।
२ वर्ष अगाडि · पत्रपत्रिका









