प्रमुख समाचारयी ११ बुँदे सम्झौतापछि प्रहरीको गोली लागेर मृत्यू भएका साहको लास उठने सहमति
यो सहमती संगै मृतक जयशंकर साहको शव आजै घटनास्थलबाट उठने भएको छ । ज्ञातव्य छ, शुक्रबार अस्पतालको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीले समेत निर्दोष भनेका जयशँकर साहलाई प्रहरीको गोली लागेर मृत्यू भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











