ब्यूरो-रिपोर्टरजेसिजमा तजुर्बा र अनुभवले अध्यक्षमा उम्मेदवारी दिएको छुः उम्मेदवार साह
जेसिज जस्तो प्रतिष्ठीत सँगठनलाई चाहिने कुशल पायलटको रुपमा आफूलाई साबित गर्नको लागि नेतृत्व दिनुपर्ने जिकिर उनले गरे । उनले जेसिजको लागि मतदाताहरुसँग मत माग्दै अनुभवलाई सम्मान गर्न आग्रह गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











