देश कालधनुषाको शहिदनगर नगरपालिकामा नयाँ अधिकृत उपसचिव साह हाजिर
अधिकृत साह आएपछि पहिलो दिन उनलाई स्वागत गरेपछि उनी कार्यभार सम्हालेका हुन् । प्रशासकीय गुणमा सबल मानिएका अधिकृत साहले कार्य सम्पादनकै आधारमा उपसचिवसम्मको यात्रा तय गरेको भन्दै शहिदनगरलाई नयाँ आयाम दिने विश्वास लिइएको हो ।
२ वर्ष अगाडि · देश काल







