प्रमुख समाचारमुक्तिका लागि मधेश आन्दोलित रहिरहनुपर्छ : सीएन थारु
न्यूज ब्यूरो , काठमाडौं । काठमाडौंमा बलिदानी दिवस मनाइएको छ । मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरूको सम्झना र सम्मानमा काठमाडौंमा पनि बलिदानी दिवस मनाइएको हो । तराई मधेश राष्ट्रिय परिषदले तीनकुनेमा आयोजना गरेको १७औं बलिदानी दिवसमा शहिदको स्मरण गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रमम
२ वर्ष अगाडि · प्रमुख समाचार









