मधेश प्रदेशभरिमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्छुः सांसद ढुंगाना
सहिद ठाकुर प्रसाद ढुंगानाको शालिकमा माल्यार्पण गर्दै आफ्नो क्षेत्र लगायत मधेश प्रदेश भरिमा इमानदारी पुर्वक काम गर्ने नेता ढुंगानाले बताए । नेता ढंगानाको जन्मभुमि धनुषाधाम रहेको छ । धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल लगायतका समर्थक तथा सम्मान गरिएको छ ।

२०८० माघ १२ शुक्रबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ,जनकपुरधाम । राष्ट्रिय सभामा मधेश प्रदेशबाट नवनिर्वाचित काँग्रेसका साँसद आनन्द प्रसाद ढुंगानाले मधेशको लागि जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । जितेपछि धनुष मन्दीर दर्शन गर्दै ढुँगानो सो मनतव्य राखे ।
सहिद ठाकुर प्रसाद ढुंगानाको शालिकमा माल्यार्पण गर्दै आफ्नो क्षेत्र लगायत मधेश प्रदेश भरिमा इमानदारी पुर्वक काम गर्ने नेता ढुंगानाले बताए ।
नेता ढंगानाको जन्मभुमि धनुषाधाम रहेको छ । धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल लगायतका समर्थक तथा सम्मान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…