प्रमुख समाचारप्रचण्डको नियतिः घरको देवतालाई भोकै राखेर बाहिरीलाई पूजा !
आज दिउँसो १२ बजे कमला नदीमा निर्माण गरिएको झोलुँगे पूलको उदघाटन र सबैलास्थित कमला नदीमै निर्माण हुने अर्को बैकल्पिक पूलको शिलान्यास गर्ने कार्यक्रम रहँदा बीचमै समान दुरीमा पर्ने बहुप्रतिक्षित कमला पूलमा नआउने भएपछि स्थानीयहरु आक्रोसित छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











