प्रमुख समाचारबर्षौको रिलेशनसीपबीच ठाकुरसँग महतोको 'ब्रेकअप'
यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए । तर, पार्टीले गति लिन नसकेको भन्दै उनले ठाकुरको आलोचना गर्दै आएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










