देश कालराष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल निर्वाचित
दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भए। शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।
२ वर्ष अगाडि · देश काल











