प्रमुख समाचारसर्लाहीको मलँगवास्थित राजदेवी मन्दिरसहित विभिन्न मन्दिरमा तोडफोड, हिन्दु सम्राट सेनाले गरे रोड जाम
मलँगवामा भएको मठ मन्दिर, देवी देवता तोडफोडको घटना समान्य नरहेको भन्दै हिन्दु सम्राट सेनाले हुलाकी राजमार्ग अन्तर्गत बलरा बरहथवा सडकखण्डमा चक्काजाम गरेको थियो । उनीहरुले बीच सडकमा टायर बालेर प्रदर्शन गरेको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










