जनकपुरमा खानेपानीको मूल्यमा १० रुपैयाँ वृद्धि, बोतल मात्र २० रुपैयाँमा दिनुपर्ने
सँघका सचिव नजामुद्दिन मन्सुरका अनुसार प्लाष्टिकको मूल्यका वृद्धि भएपछि जारबाला पानीको मूल्यमा समान्य वृद्धि गरेको बताए । उनका अनुसार, कार्टुनको लागि मात्र १२० रुपैयाँ तोकिएको र १ लिटर पानीको लागि मात्र २० रुपैयाँ तिर्नुपर्ने बताए । उनले बोत्तलको २० रुपैयाँ भन्दा अधिकमा उपभोक्तालाई दिएमा कारवाही गर्ने समेत बताए ।

२०८० फागुन २९ मंगलबार, राति ८:२२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…